३ भदौ २०८३, बुधबार
मुख्य समाचार

जसपालाई रेशम चौधरी रिहादेखि प्रधानमन्त्रीसम्मको अफर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गन सरकराले प्रक्रिया अघि बढाएको हो । जसपाका अनुसार सरकारले