७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

मकालु एयरको विमान दुर्घटना, दुई चालक घाइते

मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् । सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो । लामा र