३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

सरकारले दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

असोज २१, काठमाडौँ | सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका