६ जेष्ठ २०८१, आइतबार

संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेको जस्तो : बाबुराम भट्टराई


baburam-bhattarai

१६ चैत, काठमाण्डा‌ै । नयाँ शक्तिका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले संसदको अधिवेशनप्रति असहमति जनाउँदै व्यंग्य गर्नुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेलगत्तै ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बाबुराम भट्टराईले संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्रै भएको बताउनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु