श्वेतपत्र निराशापत्र होइन : प्रधानमन्त्री ओली
२० चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलार्इ मंगलवार सम्बोधन गर्दै श्वेतपत्र बारे स्पष्ट गरेका छन् । उनले श्वेतपत्र वर्तमान आर्थिक स्थितिको यथार्थ चित्र भएको बताए । उनले श्वेतपत्र निराशापत्र नभएको संसदलार्इ जानकारी गराए । आग्रह पूर्वाग्रह राखेर झुठा