२६ कार्तिक २०८३, बिहिबार
मुख्य समाचार

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै