४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं : विश्वप्रकाश शर्मा

३० पुस, काठमाण्डौ । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् । वाम गठबन्धन फुटाउन आफ्नो