४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

भारतसँग दिर्घकालिन रुपमा सहकार्य गर्न ओली–मोदीवीच चार बुँदे सहमति भएको खुलासा

२२ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ थपिएको हल्ला सुनिएको छ । स्वराजको नेपाल भ्रमणसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच चार वटा विषयमा सहमति भएको समेत खुलासा भएको