४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

२१ माघ, धनुषा । जनकपुर उपमहानगरपालिका – १४ मा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृतु भएको छ । धनुषाको ढल्केबरवाट जनकपुर आउँदै गरेको टिपर शनिबार राति ११:३० बजेतिर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जनकपुरले