काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सभामुख सापकोटाले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, “यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध