४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

ना‌ंगै खोरमा रहेका तर्कबहादुरले पाए नागरिकता

७ फागुन, उदयपुर । घर छेउमा खेतको डिल । खेतको डिलमा सानो खोर । झट्ट हेर्दा त्यो खोरमा सुँगुर वा बाख्रा पालिएको हुनुपर्ने अनुमान हुन्छ । तर खोरमा पशु चौपाया वा भेडाबाख्रा भने राखिएको छैन । टाँडे खोर बनाइएको छ