४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

२८ फागुन, झापा । झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले