३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

काकाकुल छन् सरकारी धाराचोकका स्थानीयवासी

२३ वैशाख, काठमाण्डौ । ठाउँको नाम सरकारी धाराचोक भए पनि खानेपानी नपाएर त्यहाँका बासिन्दा काकाकुल बनेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अत्तरखेलमा रहेको सरकारी धाराचोकको सरकारी धारा तीन वर्षअघि सवारी साधनको ठक्करले भत्कियो । गोकर्ण ब्यारेजबाट गुह्येश्वरी फाँटमा