२४ वैशाख, काठमाण्डाै । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी