काठमाडौं । नेकपा एमालेको ओली समूहका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले माधव कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो