२३ असार २०८३, मंगलबार
मुख्य समाचार

आइसोलेशन कक्ष व्यवस्थापनमा स्थानीय तहको बढ्दो सक्रियता

बाँके । कोरोना सङ्क्रमणका बिरामी बढेसँगै बर्दियाका विभिन्न स्थानीय तहहरु धमाधम आइसोलेशन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिएपछि बर्दियाका नगरपालिका र गाउँपालिकाहरु आइसोलेशन व्यवस्थापन गर्न सक्रिय भएका हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा