४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने

६ वैशाख, बागलुङ । गलकोट नगरपालिका–५, टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला चलाउन पूर्वाधार तयारीको काम अघि बढाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशाला यसै वर्ष गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष