गोरेको बयान जारी
१० जेठ, विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा बिहिबार दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी