४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

प्रधानन्यायाधीशले नेता भेट्नु नौलो कुरा होईन्, भेट्न पाउनुपर्छ : कानूनमन्त्री तामाङ

१३ वैशाख, काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो लोकतान्त्रिक व्यवस्था हो, यसलाई नौलो कुराको रुपमा लिनुहुँदैन, न्यायाधीशहरु कुनै अलौकिक होईनन, उनीहरुपनि मान्छे नै हुन, भेट्न