४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

कमिसनका लागि नेताले राष्ट्रिय उद्योगहरु नै बेचेर खाए : मन्त्री यादव

१५ वैशाख, चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने