४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

जनताको मागअनुसार पाठ्यक्रम निर्माण गर्न राष्ट्रपतिको आग्रह

१७ वैशाख, काठमाण्डौ ।  राष्ट्रपति विद्या भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनेगरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि सरकारको गम्भर ध्यानाकर्षण गराइन्