३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

भूकम्पपीडितबाटै नाम काटिएपछि पीडितलाई घर बनाउन समस्या

१६ जेठ, भक्तपुर । “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?” सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भूकम्पपीडितका लागि