२४ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५०