३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

३० जेठ, काठमाडौँ  । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी