१४ बैशाख २०८३, सोमबार
मुख्य समाचार

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला

दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् । गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती