४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम प्रदान

१ जेठ, पाेखरा । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने