२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


KP oli k|wfgdGqL cf]nL :jb]z lkmtf{ k|wfgdGqL s]kL zdf{ cf]nL rLgsf] 5 lbg] cf}krfl/s e|d0f k”/f u/L cfOtaf/ :jb]z cfO{ k’Ug’x’Fbf lqe’jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

१० असार , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !