सूचना प्रविधि सेवा गुणस्तरीय हुनुपर्छ : मन्त्री बाँस्कोटा
१६ असार, विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ सरकारले नयाँ लक्ष्यका साथ कार्य अगाडि बढाएको बताउनुभएको छ । विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको निरीक्षणपछि आयोजित समारोहमा उहाँले भन्नुभयो, “एक्काइसौं शताब्दी सूचना प्रविधिको शताब्दी भएकाले यो सेवा गुणस्तरीय र