दहीको राजा सङ्कटमा
१९ असार, भक्तपुर । जुजुधौ(दहीको राजा) प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउनु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । जुजुधौ भक्तपुरको मात्र नभई नेपालकै पहिचान पनि हो । भक्तपुरको दहीले मल्लकालदेखि जुजुधौको उपमा पाएको छ