१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

१७ जेठ, तेह्रथुम ।  तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५÷७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका