१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

सभापति देउवाद्वारा समवेदना व्यक्त

१८ जेठ , काठमाडौँ  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पार्टी सभापति देउवाले आज एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र