१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

२९ जेठ, चितवन ।  भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद