१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

गरिबी निवारणमा कोषको २० करोड लगानी

३० जेठ, रोल्पा  । आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने