वाग्मती प्रदेशको बजेटमा कोभिड-१९ विरुद्धको खोप लगाउन प्राथमिकता
हेटौडा । वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन लागि २ अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख