काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८५८ जनामा पिसिआर परिक्षण गर्दा १३१० जना र ३२०८ जनामा एन्टीजेन परिक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६