१९ असार २०८१, बुधबार
मुख्य समाचार

परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीकाे निर्देशन

४ चैत, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम निकाल्ने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज सबै मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नभएको भन्दै असाधारण तरिकाले काम गर्न