१ भदौ २०८३, सोमबार
मुख्य समाचार

कर्णाली राजमार्गमा पहिरो जाँदा अवरुद्ध

मान्म । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताउनुभयो । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट