१६ असार २०८१, आइतबार
मुख्य समाचार

संसद बैठकबाट शोक प्रस्ताव पारित

१९ चैत,काठमाण्डाै । संघीय संसद्ले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा