२१ असार २०८३, आइतबार
मुख्य समाचार

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा ​रुपान्तरण गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको आज सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय