२ मंसिर २०८१, आइतबार
मुख्य समाचार

‘प्रकाश मानवअधिकार पुरस्कार’ राँकीलाई

१५ साउन, काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विसं २०७४ को ‘प्रकाश मानवअधिकार पुरस्कार’ दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई दिने निर्णय गरेको छ । इन्सेकको साउन १० गते बसेको कार्यसमितिको बैठकले एक दशकदेखि मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा