२० असार २०८१, बिहिबार
मुख्य समाचार

बेरुजु रकम ५ खर्ब ८ करोड रुपैयाँ पुग्यो

३० चैत, काठमाण्डाै ।  सरकारको बेरुजु रकम ५ खर्ब ८ करोड रुपैयाँ पुगेको महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३-७४ को ३ खर्ब ९६ अर्ब २५ करोडसहित यो वर्ष १ खर्ब ३ अर्ब ८३ करोड रुपैयाँले बढेको