३ मंसिर २०८१, सोमबार
मुख्य समाचार

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

१७ साउन, तुलसीपुर ।  राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि