२१ असार २०८३, आइतबार
मुख्य समाचार

सडकमा समस्या

रसुवा । यस्तै निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमागर्मा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क, ब्रावलभिर, धुञ्चेको त्रिशूली खोला, भार्खुडिल, सानोभार्खु, स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र, लिङलिङ, कलाङकुलुङ, तातोपानी लगायतका क्षेत्र बढी जोखिम