२ मंसिर २०८१, आइतबार
मुख्य समाचार

पुल निर्माणले मनाङको यात्रा सहज

२२ साउन, मनाङ । मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा पुल निर्माण गरेको हो । पुल निर्माणले मनाङ लमजुङको यात्रा