२ मंसिर २०८१, आइतबार
मुख्य समाचार

उखु किसानले भुक्तानी पाएनन्

३१ साउन, बर्दिवास । महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन