६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

२२ साउन, काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक