३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

ढुवानी शूल्क बढाउन ग्यास व्यवसायीको माग

३१ भदाै, काठमाडौं । दशैं नजिकिँदै गर्दा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने नेपाल एलपि ग्यास उद्योग संघले  चेतावनी दिएको छ । संघले खाना पकाउने ग्यासको ढुवानी शूल्क बढाउन माग गरेका छन् । हाल कायम रहेको मूल्यले ढुवानी गर्न नसकिने बताउँदै उनीहरूले