१७ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

महिलालाई कम्बोडियामा बेच्ने पक्राउ

काठमाडौँ । नेपाली महिलालाई भारतको बाटो हुँदै कम्बोडिया लगेर बेच्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलबसहित जागिर लगाईदिने प्रलोभनमा पारी नेपाली महिलालाई काठमाडौँबाट काँकडभिट्टा भएर भारतको आसाम, नागाल्याण्ड, मनिपुर, म्यानमार, थाइल्याण्ड हुँदै