६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

नुरप्रसाद अदालतमा अनुपस्थित

५ भदौ, चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित हुनुभएन । अदालतले उहाँलाई सोमबार हाजिर हुन मिति दिएको थियो । चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो