१८ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

मुग्लिन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय